मने
मने
-श्री सुवास
"तपाईं पनि जाऊँ न ! यस्तो ठाउँमा नबसौं अब !" मने बोल्नै
सक्दैन--मनमाया र चियाबारीको मायाले एकैसाथ
मुटुमा गाँजेर । मने घोरिन्छ। मने रुन्छ
सम्पुर्ण चियाबारी ससाना नानीहरू
जस्तो उसको मुटुवरिपरि
झुण्डिएर । रोएको मन
बोल्छ--'उफ् ! कसरी
छाडेर जानु !'
Comments
Post a Comment