होइ च्याङबा
होइ च्याङबा
(लघु उपन्यास)
-श्री ‘किरात’
“म मुख घुन्छु।"
“धोऊ, झट्ट घोउ , यहाँको हाम्रो ढुःख-पीर, अनिकाल पखालेर
यहीं छाडिराख।'' भक्तवीरले भने।
इन्द्रमायाले आफूले पालिराखेका एउटा भाले अनि पोथी कुखुरा
पनि पेरूंगोमा हालेर थुन्सेमाथि राखिन्। भुकुल्ले तीन महीना पुगेको
कुकुरको छाउरोलाई हातले मुसारेर भक्तबीरतिर हेरेर भनिन्- “औ यो
बोक्नुस् न।” भक्तवीरले त्यता हेरे अनि हातले उचालेर काखमा राखे।
बिरालो पनि सामु आयो।
“यो पनि लैजाउँन।” इन्द्रमायाले भनिन्।
“यति त हो, माया लाग्छ।” इन्द्रमाया अँध्यारोमा मुस्कुराइन्।
Comments
Post a Comment