होइ च्याङबा
होइ च्याङबा (लघु उपन्यास) -श्री ‘किरात’ “म मुख घुन्छु।" “धोऊ, झट्ट घोउ , यहाँको हाम्रो ढुःख-पीर, अनिकाल पखालेर यहीं छाडिराख।'' भक्तवीरले भने। इन्द्रमायाले आफूले पालिराखेका एउटा भाले अनि पोथी कुखुरा पनि पेरूंगोमा हालेर थुन्सेमाथि राखिन्। भुकुल्ले तीन महीना पुगेको कुकुर...

Comments
Post a Comment